Home समाचार कारबाहीबाट बाँच्न शक्तिकेन्द्रमा हार गुहार गर्दै मेयर सिंह

कारबाहीबाट बाँच्न शक्तिकेन्द्रमा हार गुहार गर्दै मेयर सिंह

by Ankushdaily
3.6K views

वीरगञ्ज ।

नक्कली छोरी बनाइ दिलाएको नागरीकता र सरकारी कागज किर्ते गरेको अभियोग लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उनका विरोधीहरु संग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज जम्का भेट भएको बुझिएको छ । किर्ते काण्डबाट जोगिन मेयर सिंह आफ्ना सहयोगी सत्यराज घिमिरे सहित प्रधानमन्त्रीको निजी सचिव अर्जुन भण्डारीलाई भेटन पुगेका थिए । सोही बखत सशी कपूर मियाँ सहीतको टोली संग जम्का भेट भएको बताईन्छ।

गृह मन्त्रालयद्वारा खटाइएको टोलीले दुई तीन दिन भित्र प्रतिवेदन बुझाउने सुरसारमा लागेकोले त्यसलाई प्रभावित गर्न विभिन्न शक्ति केन्द्रमा मेयर सिंह हार गुहार गरी रहेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.