Home मुख्य समाचार २ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

२ करोड ८३ लाखको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

by Ankushdaily
32 views

बिरगंज ।

२ करोड ८३ लाखको समानसहित प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएकाे छ । बारा, जीतपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज चोकस्थित वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

शुक्रबार उक्त ट्रकहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढी स्रोत खुलाउन नसकेको मुल्य २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रूपैयाँ बराबरको समानसहित ट्रक प्रहरीले नियन्त्रमा लिएकाे छ  ।  थप  कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएकाे छ  ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.