Home राजनीति यो सरकार कुहिएर झर्छ : महामन्त्री थापा

यो सरकार कुहिएर झर्छ : महामन्त्री थापा

by Ankushdaily
15 views

बिरगंज ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार साँझ भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका छन्  ।

‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ’ उनले भने।

भिडियो: https://fb.watch/qEcXPooGhe/?mibextid=v7YzmG

 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.