Home राजनीति उपेन्द्रसहित जसपाका मन्त्रीले लिए शपथ

उपेन्द्रसहित जसपाका मन्त्रीले लिए शपथ

by Ankushdaily
42 views

काठमाडौं  

जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्रीले  शपथग्रहण गरेका छन्।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिएका हुन्। त्यस्तै, जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा शपथ खुवाइएको हो। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.