Home राजनीति प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

by Ankushdaily
14 views

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । यसअघिको सत्ता गठबन्धन तोडिएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो एकै कार्यकालमा तेस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रधानमन्त्री प्रचण्डले  १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै  विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.