Home समाचार आयुर्वेद चिकित्सालय वीरगन्जको अध्यक्षमा अनिल सिंह मनोनित

आयुर्वेद चिकित्सालय वीरगन्जको अध्यक्षमा अनिल सिंह मनोनित

by Ankushdaily
49 views

वीरगन्ज ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष अनिल प्रसाद सिंहलाई नेपाल प्रादेशिक तथा वैकल्पिक चिकित्सालय पर्साको अध्यक्ष बनाइएको छ।

मधेश प्रदेशको स्वास्थ तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले आज अनिल सिँहलाई नियुक्त पत्र दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.