Home Top News पक्राउ पुर्जी जारी भएको दिन मेयर सिँहको हातमा हतकडी लगाउँछु : एसपी ढुंगेल

पक्राउ पुर्जी जारी भएको दिन मेयर सिँहको हातमा हतकडी लगाउँछु : एसपी ढुंगेल

by Ankushdaily
1.5K views
विरगंज ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई उनको कार्यकक्षबाट हातमा हत्कडी लगाएर ल्याउन आफु न हिचकिचाउने पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताउनु भएको छ।
आज आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एस पी ढुङ्गेलले आफु कसैको दबाब प्रभावमा काम नगर्ने भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा दलालहरुलाई रोक्न र दु:खी नागरिकहरु  प्रत्यक्ष मेरो सम्पर्कमा आउने ब्यवस्था आफुले मिलाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.