Home समाचार ‘इद उलफित्र’ पर्व लक्षित कपडा वितरण

‘इद उलफित्र’ पर्व लक्षित कपडा वितरण

by Ankushdaily
71 views
अर्जुन गुप्ता,
बिरगंज
समाजसेवी शेख रुस्तमले बिरगंज महानगरपालिका वडा नम्बर-१३ मुर्ली टोल अन्तर्गत रहेका साना बालबालिका सहित आवश्यक व्यक्तिहरुलाई कपडा वितरण गरेका छन् ।
समाजसेवी रुस्तमले मुस्लिम धर्मावलम्बीहरूको ‘इद उलफित्र’ पर्व लक्षित कपडा वितरण गरेका हुन् । जस मध्ये साडी र बच्चाहरुलाई रेडिमेड कपडा वितरण गरेको जानकारी उनले दिए ।
उनि विगत ५ वर्षदेखि ईद तथा महापर्व छठको अवसरमा कपडा वितरण गर्दै आएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.