Home Top News एमडी शाहनवाज र ल्याब प्रमुख साहमाथि ५ दिन म्याद थप

एमडी शाहनवाज र ल्याब प्रमुख साहमाथि ५ दिन म्याद थप

by Ankushdaily
65 views
बिरगंज ।
पर्सा जिल्ला अदालतले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिइएको छ ।
बयान नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले दोस्रो पटक अदालतबाट पाँच दिनको म्याद थप गर्न माग गर्दा आज म्याद थप गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.