Home समाचार पर्साका नेता अजय द्विवेदीलाई मातृ शोक

पर्साका नेता अजय द्विवेदीलाई मातृ शोक

by Ankushdaily
85 views

बिरगंज ।

संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीलाई मातृ शोक परेको छ। उनको ममतामयी माता निर्मला देविको ७७ वर्षको उमेरमा आज बिहान ५ बजे निधन भएको हो ।

बिरगंज महानगरपालिका –२४ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गिय निर्मला देविको तीन छोरा र एक छोरी छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.