Home समाचार राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टलाई

राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टलाई

by Ankushdaily
14 views

विरगंज।

राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ।

राष्ट्रिय आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टलाई प्रदान गरेको हो ।

वीरगन्जमा स्थापना भएको र देशको सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याएको डाइनामिक टेक्नोसफ्टले प्रदेशको राष्ट्रिय आईसीटी अवार्ड प्राप्त गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दीपक साह र सहसंस्थापक सचिन साहले अवार्ड ग्रहण गरेका हुन् । डायनामिक टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड हस्तान्तरण गरेका हुन् ।

Advertisement

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.