Home Top News सरावगी पुनः जसपा नेपालमा फर्किंदै !

सरावगी पुनः जसपा नेपालमा फर्किंदै !

by Ankushdaily
849 views

वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको पुर्व नगरप्रमुख विजय कुमार सरावगी पुरानो घर फिर्तीको तयारीमा जुटेको बुझिएको छ । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव र मेयर राजेशमान सिंह नयाँ पार्टी बनाएर गएको र भविष्यमा नेकपा एमालेमा जाने लख काटेर सरावगी एमाले परित्याग गर्ने मनस्थिति बनाएर काठमाडौं आएको सूत्रले जनाएको छ ।

वीरगन्ज महानगर भित्र जसपा नेपालबाट निर्वाचित १३ वटा वडाध्यक्ष मध्ये ८ वटा वडाध्यक्ष आफ्नो सम्पर्कमा रहेको जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले बताए ।

विजय कुमार सरावगी संग अंकुशले तपाई जसपा नेपालमा प्रवेश गर्ने तयारीमा रहेको बारे बुझ्न खोज्दा उन्ले एमालेबाट राजीनामा दिने तयारीमा जुटेको बताए पनि प्रष्ट हुन चाहेनन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.