Home Top News मधेश प्रदेश : चार दलको गठबन्धन

मधेश प्रदेश : चार दलको गठबन्धन

by Ankushdaily
70 views

काठमाडौं ।

मधेस प्रदेश सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा पार्टीबिच गठबन्धन हुने भएको छ।

सरकारको नयाँ नेतृत्व नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गर्ने निश्चित भएको स्रोतले जानकारी दिएको छ। 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.