Home Top News स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त

स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त

by Ankushdaily
38 views

बिरगंज ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्। जनता समाजवादी पार्टीका उपमहासचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन्।

यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त भएकी छिन्। 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.