Home मुख्य समाचार घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न नेपाली काँग्रेसको माग

घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न नेपाली काँग्रेसको माग

by Ankushdaily
27 views
वीरगन्ज ।
किर्ते नागरीकता सम्बन्धी मुद्दामा अनुसंधानको दायरामा रहेका वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह माथि कार्वाहीमा ढिला सुस्ती भएको आरोप लगाउँदै बीरगञ्ज घण्टाघर अगाडी भएको सर्वदलीय मशाल जुलुश र कोणसभामा मेयर आफ्ना समर्थकहरुलाई पठाएर बिथोल्न खोज्दा भएको झडपमा ने.बि.संघ पर्साका अध्यक्ष राकेश यादव सहितका युवाहरु घाइते भएको घटना प्रति नेपाली काँग्रेस पर्साले प्रेस विज्ञप्ति जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.