Home समाचार रास्वपा पर्साको संयोजकमा हरि पन्त नियुक्त

रास्वपा पर्साको संयोजकमा हरि पन्त नियुक्त

by Ankushdaily
43 views
वीरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकमा बुद्धि प्रसाद पन्त (हरि पन्त) नियुक्त भएका छन् । रास्वपा मधेस प्रदेश समितिले पन्तलाई पर्सा संयोजकमा नियुक्त गरेको हो । उनि मधेस प्रदेश समितिको निर्वाचित सदस्य पनि हुन ।
मधेश प्रदेशका महामन्त्री तथा संगठन विभाग प्रमुख मनिष कुमार साहले पन्तलाई नियुक्ति पत्र दिएका थिए । सो कार्यक्रममा पार्टीका महामन्त्री मुकुल ढकालको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.