Home समाचार बजेट: पेट्रोलियम पदार्थमा कर थपियो

बजेट: पेट्रोलियम पदार्थमा कर थपियो

by Ankushdaily
25 views
काठमाडौँ।
सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ । मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।
‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,’ अर्थमन्त्री पुनले भने ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.