Home समाचार मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि

मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि

by Ankushdaily
12 views
काठमाडौं ।
अर्थमन्त्री बर्षमान पुनले मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मदिरा, बियर ,सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा गरेका हुन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.