Home समाचार सात प्रदेशलाई सात विशेष क्षेत्र घोषणा, मधेसका लागि कृषि

सात प्रदेशलाई सात विशेष क्षेत्र घोषणा, मधेसका लागि कृषि

by Ankushdaily
12 views
काठमाडौँ ।
सरकारले सातै प्रदेशलाई एक एक वटा विशेष आर्थिक क्षेत्र घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
यस अनुसार कोशी प्रदेशका लागि उद्योग, मधेसका लागि कृषि, बागमतीका लागि सूचना प्रविधि, गण्डकीका लागि पर्यटन, लुम्बिनीका लागि साना तथा मझौला उद्योग, कर्णालीका लागि जडिबुटी तथा औषधि र सुदूर पश्चिमलाई धार्मिक पर्यटनका लागि विशेष क्षेत्र घोषणा गरिएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.