Home समाचार पूर्व सभासद द्विवेदीले सुरु गरे ‘असल नागरिक जागरण अभियान’

पूर्व सभासद द्विवेदीले सुरु गरे ‘असल नागरिक जागरण अभियान’

by Ankushdaily
36 views
बिरगंज ।
पूर्व सभासद अजय द्विवेदीले असल नागरिक जागरण अभियान सुरु गरेका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर बुधवार देखि विपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै पर्साबाट असल नागरिक जागरण अभियान सुरु गरेका हुन ।
समाजभित्र रहेका वास्तविक विृकतिलाई समाजकै अगुवाहरुबाट क्रमिकरुपमा सुधार ल्याउने उद्देश्यले बीरगन्जको माइस्थानस्थित आदर्श पुस्तकालयको भवनबाट पूर्व सभासद द्विवेदीले असल नागरिक अभियानको उद्घोष गरेका हुन ।
असल नागरिक जागरण अभियानका अगुवा द्विवेदीले पर्सा जिल्लामा अभियान सफल भएपछि अन्य ठाउँमा पनि लैजाने बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.