Home Top News हाजिरी जमानतमा छुटे कान्तिपुरका अध्यक्ष सिरोहिया

हाजिरी जमानतमा छुटे कान्तिपुरका अध्यक्ष सिरोहिया

by Ankushdaily
14 views
काठमाडौं ।
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छोड्ने भएको छ।
 सिरोहियालाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने भन्दै छोड्न लागिएको हाे  ।
 फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोड्नका लागिएको सरकारी वकिलले जनकारी दिए  ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.