Home abc १६ जिल्लाका सीडीओसहित गृहका २५ सहसचिवको सरुवा (सूचीसहित)

१६ जिल्लाका सीडीओसहित गृहका २५ सहसचिवको सरुवा (सूचीसहित)

by Ankushdaily
19 views

काठमाडौं ।

गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा भएका छन्  ।

गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.