Home Top News घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by Ankushdaily
63 views
बिरगंज ।
नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ । निगमले जेठ १९ गतेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको प्रति लिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रति लिटर १ रुपैयाँका दरले मूल्य घटेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.