Home » Blog » ओलम्पिकमा फाइनल खेल्न बन्चित विनेश फोगाटले लेखिन्- अलबिदा कुस्ती!

ओलम्पिकमा फाइनल खेल्न बन्चित विनेश फोगाटले लेखिन्- अलबिदा कुस्ती!

Ankushdaily
0 comment 21 views
विरगंज ।
पेरिस ओलम्पिकको फाइनलमा पुगेर बढी तौलका कारण अयोग्य घोषित भारतीय महिला कुस्तीबाज विनेश फोगाटले कुस्ती खेलबाटै बिदा लिएकी छन्।  
बुधबार पेरिस ओलम्पिकको ५० किलो तौल समूहको फाइनल भिड्न ठिक्क भएका बेला उनलाई तौल धेरै भएको भन्दै खेलबाट निकालिएको हो। 
पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि फोगाटले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै कुस्तीलाई अलबिदा भनेकी हुन्। 
फोगाटले लेखेकी छन्, ‘आमा! कुस्तीले मलाई जित्यो, म हारेँ। माफ गर्नुहोस्, तपाईंको सपना, मेरो साहस सबै टुट्यो। यसभन्दा बढी तागत रहेन अब मसँग।’ 
अगाडि लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१–२०२४।!

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.