Home » Blog » १६ लाख हुण्डीको रकमसहित दुई जना पक्राउ

१६ लाख हुण्डीको रकमसहित दुई जना पक्राउ

Ankushdaily
0 comment 7 views
सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट जिल्लाको मठिया नाकाबाट १६ लाख ४९ हजार २ सय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले राजपुर नगरपालिका–४ का मो. प्रवेज र शिवकुमार साहलाई पक्राउ गरी बरामद रकम भन्सार कार्यालयलाई बुझाएको छ।
प्रहरीका अनुसार उक्त रकमको स्रोत नखुलेपछि कानुनी प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.