Home » Blog » आज फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

आज फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

Ankushdaily
0 comment 8 views
काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँ कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.