Home » Blog » दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

Ankushdaily
0 comments 43 views
वीरगंज ।
गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतको असाम राज्यबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेरका कडभिट्टा नाका हुँदै नेपाल ल्याइँदैछ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

सम्बन्धित पोस्टहरू