Home » Blog » हनुमान जयन्तीको शोभा यात्रा दौरान झडप, कर्फ्युको तयारीमा प्रशासन

हनुमान जयन्तीको शोभा यात्रा दौरान झडप, कर्फ्युको तयारीमा प्रशासन

Ankushdaily
0 comment 148 views
वीरगंज ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रा छपकैया चौक पुग्दा झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिएका छन्। कर्फ्यु कुन–कुन क्षेत्रमा लागू गर्ने भन्ने विषयमा हाल छलफल जारी रहेको उनले बताएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.