Home » Blog » पूर्वप्रदेश प्रमुख डा. अहिराविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रदेश प्रमुख डा. अहिराविरुद्ध पक्राउ पुर्जी जारी

Ankushdaily
0 comment 32 views
काठमाडौँ।
 मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ।  फौजदारी कसुरमा काठमाडौँजिल्ला अदालतले अहिराविरुद्ध पक्राउ अनुमति जारी गरेको हो।
जिल्ला प्रहरी काठमाडौँका अनुसार एउटा जाहेरी परेको र  उनीमाथि अनुसन्धान जारी छ।
जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । सुरुमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।
अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.