Home » Blog » अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने सरकारको निर्णय

अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने सरकारको निर्णय

Ankushdaily
0 comment 13 views
काठमाडौं ।
सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन गर्दा गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएर हो।
सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छैन।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.