Home » Blog » सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

Ankushdaily
0 comment 26 views
काठमाडौं ।
सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो ।
यसअघि सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले कात्तिक १२ गते सरकारको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।
सरकारले असोज २३ गते भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । पछिल्लो पटक २०८१ कात्तिक मा ‘भूमि समस्या समाधान आयोग’ गठन भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.