36
मधेस प्रदेश सभा सदस्य रहबर अंसारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नो आगामी राजनीतिक यात्रा अघि बढाउने संकेत देखाएका छन् । बिहीबार मात्रै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका अंसारी अब ‘घण्टी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिने चर्चा सुरु भएको हो।