Home » Blog » विशेष महाधिवेशन: सुरेन्द्र चौधरी र रामरुप कुर्मी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

विशेष महाधिवेशन: सुरेन्द्र चौधरी र रामरुप कुर्मी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

Ankushdaily
0 comment 11 views
वीरगन्ज ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पर्साका दुई नेता केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्।
पर्साका प्रभावशाली नेताहरू पूर्वमन्त्री तथा पूर्वसांसद सुरेन्द्र प्रसाद चौधरी र रामरुप प्रसाद कुर्मी केन्द्रीय सदस्यमा चयन भएका हुन्। निर्वाचन प्रक्रिया अन्तर्गत चौधरी ‘थारु खुला’ तर्फबाट र कुर्मी ‘मधेसी खुला’ तर्फबाट निर्विरोध निर्वाचित भएका हुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.