Home » Blog » पिपुल फस्ट पार्टीद्वारा पर्सा क्षेत्र नं. १ र ४ का लागि उम्मेदवार सिफारिस

पिपुल फस्ट पार्टीद्वारा पर्सा क्षेत्र नं. १ र ४ का लागि उम्मेदवार सिफारिस

Ankushdaily
0 comment 189 views
विरगंज ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि ‘पिपुल फस्ट पार्टी’ले पर्सा जिल्लाबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीका पर्सा जिल्ला संयोजक वीरेन्द्र कण्ठले केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जावेद इकवाल हैदर र क्षेत्र नम्बर ४ बाट फिरोज अन्सारीको नाम सिफारिस गरिएको जानकारी गराउनुभएको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.