Home » Blog » भ्रामक सूचना प्रवाह गरेको आरोपमा दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन

भ्रामक सूचना प्रवाह गरेको आरोपमा दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन

Ankushdaily
0 comment 5 views
काठमाडौँ ।
दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षलाई मान्यता दिएको विषयमा प्रसाईंले भ्रामक सूचना फैलाएको आरोप लगाउँदै आयोगले प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोलाई आइतबार पत्र पठाएको हो।
आयोगका अनुसार प्रसाईंले आयोगलाई रकम बुझाएर दलको आधिकारिकता लिएको दाबी गर्दै तथ्यहीन सूचना प्रवाह गरेका छन्, जसका आधारमा उनलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिइएको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.