Home » Blog » शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवाल पक्राउ

Ankushdaily
0 comments 48 views
विरगंज ।
शंकर ग्रुपका सञ्चालक शंकर लाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सम्बन्धित पोस्टहरू