‘बाहुबली-२’ ले रिलिज अहिलेसम्म विश्वभरबाट १४५० करोड कमाइ सकेको छ । उक्त चलचित्रको पहिलो भागमा खलनायक ‘कालकेय’ को भुमिका निर्वाह गरेका तेलुगु नायक प्रभाकरको अभिनयलाई धेरै दर्शकले मन पराए ।
‘बाहुबली’का अतिरिक्त दक्षिण भारतका अन्य केही… Read More...
कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्री… Read More...
हेरात (अफगानिस्तान), २७ वैशाख । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी… Read More...
भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो ।
भेटपछि… Read More...
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता… Read More...
बिजय चौहान
वीरगन्ज,२६ बैशाख । जिल्ला शिक्षा कार्यालयको इजाजत बगैर पर्सामा करिब एक सय भन्दा बढीको संख्यामा निजी विद्यालय संचालन भइरहेको खुलाशा भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साले गराएको अनुमनबाट वीरगन्ज र ग्रामिण क्षेत्रमा एक सयभन्दा… Read More...
काठमाडौं । आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा… Read More...
सरकारलाई टिकाउन र अल्पमतमा पर्नबाट जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउनु भएको छ । फोरम लोकतान्त्रिकबाट अध्यक्ष बिजय गच्छेदार उपप्रधान सहित स्थानीय विकास जितेन्द्र देव पर्यटन र गोपाल दलित… Read More...
वीरगन्ज,२६ बैशाख । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख सरोज गोइतलाई कुटपिट गर्ने एमाले नेता एवम् पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्तालाई कार्यवाहीको माग गर्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन ।
भनेको… Read More...