एक सय फर्मलाई ३० लाख जरिवाना

वीरगञ्ज, १८ फागुन : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग…
Read More...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १७ फागुन (रासस) : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेटूोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेटूोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ…
Read More...

स्रोत नखुलेको लाखौं रकमसहित एक भारतीय पक्राउ

संतोष रन्जितकार बीरगन्ज, १७ फाल्गुन । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख १२ हजार रुपैयासहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा न. १६ रजतजयन्ची चोकमा चेकजाँचको क्रममा भारतको रक्सौलबाट नेपालतर्फ…
Read More...

अवैध लागुऔषध गाँजा सहित दुई पक्राउ

संतोष रन्जितकार वीरगंज, १७ फागुन । पर्साको पर्सागढी नगरपालिकाबाट अवैध लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नं ९ बाट २ किलो लागुऔषध गाँजासहित मकवानपुरका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ…
Read More...

राजिव अग्रवाललाई उपस्थित गराउन प्रहरीलाई आदेश

बिरगंज । दोहोरो नागरिकता लिएका राजिव अग्रवाललाई जिल्ला प्रशासन कार्यालय पर्साले उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश गरेको छ । भारत विहार हसनपुर विधानसभा बस्ने राजिव कुमार अग्रवालले झुठो विवरण पेश गरि नेपाली नागरिकता हासिल…
Read More...

ष्ट्रपतिद्वारा फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।…
Read More...

सरकारी पत्रकारमा खैलाबैला

बिरगंज । प्रेस संगठन नेपालको प्रदेश न. २को भेला सम्पन्न भए पछी सरकारी खेमाका पत्रकारहरुमा भुइचालो गएको र त्यसको प्रत्यक्ष असर पर्सा जिल्लामा परेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा पर्साका सम्पूर्ण वामपन्थी…
Read More...

मौलापुर नगरपालिकाद्वारा आयोजना हुने महाशिवरात्री मेला सम्बन्धमा पत्रकार सम्मेलन

सत्येन्द्र प्रताप सिंह रौतहट, १६ फागुन । मौलापुर नगरपालिकाद्वारा आयोजित कार्यक्रम महाशिवरात्री मेला मिति २०७७–११–२५ गते देखि रौतहट जिल्ला मौलापुर स्थित पुरातात्त्विक महादेव मन्दिरको प्रा·णमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिदै मौलापुर…
Read More...

सडक पेटीका अतिक्रमण गरी राखिएका पसल तथा टहराहरु हटाउने कार्य शुरु

संतोष रन्जितकार वीरगंज, १६ फागुन । सडक पेटिका अतिक्रमण गरेर व्यापार व्यवसाय गर्दै आएकाहरुको टहराहरु हटाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक कार्यालय पर्सा र वीरगंज महानगरपालिकाको संयुक्त टोलीले सडक अतिक्रमण गरी बनाइएका…
Read More...

सर्वोतम सिमेन्ट कम्पनीद्वारा सिमेन्टको गुणस्तरसम्बन्धि ठेकदारसंग अन्तरकृया कार्यक्रम

संतोष रन्जितकार वीरगंज, १६ फागुन । सर्वोतम सिमेन्टले पर्साका कन्स्ट्रक्सन ठेकेदारहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सर्बोतम सिमेन्ट, सर्बोतम मजबुती, बलियो सम्बन्ध, सर्बोतमको बिश्वास भन्ने नाराका साथ सिमेन्टले आज ठेकदारहरुसंग…
Read More...