नारायणी अस्पतालमा तनाव,बिरगंज महानगरका स्वास्थ महाशाखा प्रमुुख अरुण महताेसहित ७५जना काेराेना…

बीरगंज । अस्पतालको ढोका ढोका चाहर्दा पनि उपचार गर्न नपाएकी वीरगंज महानगरपालिका वडा नं। २ की २० वर्षीय विष्णु लामाको निधनपछि गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टी भएको छ। थाइराइडको समस्या रहेको उनलाई साउन २३ गते शुक्रवार ज्वरो आएर…
Read More...

सानो पाइलाद्वारा नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर हस्तान्तरण

बिरगंज । सानो पाइलाको पहलमा कोरोना संक्रमित गम्भीर विरामीहरूको उपचारार्थ वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको छ। नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको सानो…
Read More...

जिल्ला प्रशासनको पत्र रद्दीको टोकरीमा,उपचार नपाई नागरिकहरु मृत्यु वरण गर्न वाध्य

वीरगंज, २४ साउन । वीरगंजमा संचालित निजी अस्पतालहरुले स्थानीय प्रशासनको आदेशलाई धज्जी उडाउंदै नागरिकको जिवनसंग खेलवाड गर्दा तिन दिन भित्र तिन जनाले ज्यान गुमाउनु परेको छ । सामान्य रुघाखोकी, ज्वरो, दम फुल्ने रोगका बिरामीहरुलाई निजी…
Read More...

पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त,संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

काठमाडौं, साउन २४ गते । पछिल्लो चौबीस घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस…
Read More...

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

एएफपी/ढाका, २३ साउन : बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण…
Read More...

कोरोनाले बिरगंजमा थप एक वृद्धको मृत्यु

बिरगंज : वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । बिरगंज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान…
Read More...

पछिल्लो २४ घण्टामा ४ सय २५ कोरोनामुक्त,संक्रमितको संख्या २२ हजार नाघ्‍यो

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ डिस्चार्ज भएका छन्। कुल…
Read More...

सिमरामा एटिआर–७२ जहाजको उडान हुने

काठमाडौँ। राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो । नेपाल नागरिक उड्डयन…
Read More...

एसिड हानिएको होइन -एसएसपी श्यामलाल ज्ञवाली

काठमाडौँ । काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल…
Read More...

कोरोना संक्रमणबाट सिरहाका २३ वर्षीय युवकको मृत्यु

बिरगंज । कोरोना संक्रमणबाट सिराहामा एक जना युवकको मृत्यु भएको छ। २३ वर्षीय युवकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै मृगौला फेल भएका ती युवकलाई २१ गते उपचारका लागि धरानस्थित बिपी…
Read More...