महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं बार्षिक साधारणसभा सम्पन्न
बिरगंज ।
बिरगंज माईस्थान स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० वार्षिक साधारणसभा आज गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा स्वगत मन्तव्य…