Browsing Category

फोटो फीचर

Featured posts

खाद्य सामग्री वितरण

पर्सागढी नगरपालिका–३ मा गरिव परिवारलाई मङ्गलबार खाद्य सामग्री वितरण गरिँदै । नगरपालिकाले विभिन्न ६ वडामा दुई हजार २०० गरीब परिवारलाईसमाग्री वितरण गरेको छ । तस्वीर: विजयकुमार महतो,रासस पर्सागढी नगरपालिका–३ मा गरिव परिवारलाई…
Read More...

कोरोना सङ्क्रमित बसेको क्षेत्र सिल

सप्तरी, ६ वैशाख ः सप्तकोशी नगरपालिका–१ स्थित मुस्लिम टोलमा आरडिटीबाट परीक्षण गर्दै स्वास्थ्यकर्मी । सीमामा रहेको उदयपुर जिल्लामा फेला परेका १२ जना कोरोना सङ्क्रमितहरु सप्तरीको मस्जिदहरुमा बसेको खुलेपछि उनीहरु बसेको क्षेत्रहरु शनिबार सिल…
Read More...

गन्तव्यतर्फ पैदलयात्रु

बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर विभिन्न पेशामा आबद्ध मजदुर बिहीबार मध्यपुरथिमि हुँदै आ–आफ्नो गन्तव्यतर्फ जाँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस
Read More...

सुनसान फेवाताल

पोखराको मेथलाङबाट देखिएको सुनसान फेवाताल । सधैँ पर्यटकको भीड हुने फेवातालमा अहिले लकडाउन अवधि भएकाले सुनसान भएको हो । तस्वीरः राधिका कँडेल÷रासस
Read More...

लकडाउनको दोस्रो दिन

बिरगंज,१२ चैत। लकडाउनको दोस्रो दिन बिरगंज बाइपास बस पार्क आस पास चलाउदै गरेको मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने विभिन्न चौकहरु सुनसान देखिएको थियोे । तस्बिर :-संतोष रन्जितकार
Read More...

दावत–ए–इफ्तार ः

नेपाल पत्रकार महासंघ प्रदेश नं. २ द्वारा नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित इफ्तार कार्यक्रममा सहभागि माननीय सांसद प्रदिप यादव लगायतका गणमान्य व्यक्तित्वहरु । तस्बिर ः विकास चौहान
Read More...