Browsing Category

अन्तर्राष्ट्रिय

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या – सम्पादक

नयाँ दिल्ली, ९ मङसिर ः भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या…
Read More...

अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्

काबुल, ३ मङ्सिर  ः अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने…
Read More...

चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

बेइजिङ, ३ मङ्सिर ः चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी…
Read More...

पेरिस सम्झौता कार्यान्वयनमा कोशेढुङ्गा बन्यो बोन सम्मेलन

बोन, जर्मनी, ३ मङसिर  ः विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि…
Read More...

क्यालिफोर्नियामा लागेको भिषण डढेलोमा परी १० को मृत्यु

लस एन्जेलस, २४ असोज (रासस÷सिन्ह्वा) ः अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो लागेको हो । दुई…
Read More...

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

यांगुन, ३ असोज  ः म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो । उहाँले उक्त सभामा आफ्नो उपस्थिति…
Read More...

मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो, उद्धार कार्य जारी

मेक्सिको, भदौ । मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् । मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार…
Read More...

केन्यामा राष्ट्रपतीय निर्वाचन फेरी गर्न अदालतको आदेश

नैरोबी, भदौ । केन्याको सर्वोच्च अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न शुक्रबार आदेश दिएको छ । अदालतले विगत ६० बर्षदेखि भइरहेको अभ्यासलाई अवलम्बन गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका…
Read More...

अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

वासिङ्टन, भदौ । अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ । अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् ।…
Read More...

अक्सिजनको अभावमा भारतमा ‘साठी जना’को मृत्यु

लखनउ (भारत),  साउन । उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् । अधिकारीले…
Read More...