Browsing Category

मुख्य समाचार

आन्तरिक उडान रोक्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री…
Read More...

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्। आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जानकारी दिए।
Read More...

मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।
Read More...

हवाइ उडान स्थगित गर्न सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने…
Read More...

आन्तरिक उडान रोक्ने छलफलमा सीसीएमसी

काठमाडौं । सरकारले सार्वजनिक तथा निजी सवारी साधनलाई मात्रै सञ्चालनमा रोक लगाएर आन्तरिक तथा बाह्य हवाई उडान जारी राखेपछि आलोचना सुरु भएको छ । सरकारलाई निषेधाज्ञाको आवश्यकता बोध गराउने सीसीएमसी (कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन…
Read More...

१३ जिल्लामा बन्दाबन्दी

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा…
Read More...

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान विदेशीलाई रोक

काठमाडौं । कोरोना संक्रमण तीब्र रुपमा बढीरहेको भन्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । यो नियम १५ वैशाखबाट लागु हुने छ । अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले एक सूचना प्रकाशित गर्दै…
Read More...

तत्कालै देशव्यापी लकडाउन गर्दैन : मन्त्री ज्ञवाली

काठमाडौंं । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । नेकपा एमाले १०औं महाअधिवेशन आयोजक किमिटिको तेस्रो बैठक पछि पत्रकारहरुसँग कुरागर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताउनु भएको हो ।  उहाँले हटस्पटमा अलग्गै…
Read More...

आज लोकतन्त्र दिवस : जनताले जितेको दिन

काठमाडौं । जनताले जितेको दिन। देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन। राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन्। नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको…
Read More...

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न…
Read More...