Browsing Category

समाचार

प्रसौनी गाउँपालिकामा ५ दिवसीय योग शिविर शुरु

संतोष रन्जितकार वीरगंज, २६ कार्तिक । पर्साको प्रसौनी गाउँपालिकाको वडा नं.–३ नौतत गाउँमा मंगलबारदेखि ५ दिवसीय योग शिविर सुरु भएको छ । पतंजली योग पिठका योग प्रशिक्षकहरुद्वारा नौतन गाउँमा प्रभात फेरीगरी योग शिविर सुरु भएको हो । कार्यक्रमका…
Read More...

हतियार देखाएर बैंकको कर्मचारीको रकम लुटियो

बारा, २६ कार्तिक । बाराको प्रसौनीमा निर्धन उत्थान बैंकका कर्मचारी जीवन खड्काको साथमा रहेको ४ लाख ४२ हजार रुपैयाँ लुटिएको छ । खड्का बिहान फेटा गाउँपालिका–२ जगतपुर टोलमा महिला समुहको रकम संकलन गर्न गएका थिए । महिला समूहबाट संकलन गरी फर्कने…
Read More...

अवैधरुपमा भारत लगिरहेको मदिरा पक्राउ गरी नष्ट

संतोष रन्जितकार वीरगंज, २६ कार्तिक । अबैध रूपमा भारत तर्फ लागिरहेको अवैध मदिरा सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीले पक्राउ गरि नष्ट गरेको छ । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ स्थित झौवा गुठीबाट सशस्त्र प्रहरी निरीक्षक…
Read More...

विद्युत सर्टसर्किट भई घरमा आगलागी

वीरगंज, २५ कार्तिक । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ सिधपुरमा सोमबार बेलुका कर्ण विकको घरमा बिधुत सर्टसर्किट भइ आग लगी भएको छ । आगलगीमा अन्नपात, लताकपडा र गरगहना गरि अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानिय…
Read More...

भारी मात्रामा छोहडा पक्राउ

बारा, २५ कार्तिक । बाराबाट भन्सार छलेर भित्र्याईएको ठुलो परिमाणमा छोहडा बरामद भएको छ । सिम्रौंनगढ नगरपालिका–१, गोलागंज स्थित रहेको सशस्त्र प्रहरी बलको टोलीले भारतबाट भन्सारछली गरी नेपाल ल्याउँदै गरेको ३५ सय किलो छोहडा बरामद गरेको हो ।…
Read More...

सुफ्फह आइडियल एकेडमी स्कुलको नयाँ भवनको शिलान्यास सम्पन्न

संतोष रन्जितकार वीरगंज, २५ कार्तिक । सुफ्फह आयडियल एकेडमी (इस्लामिक स्कूल) को नयाँ भवनको शिलान्याश सम्पन्न भएको छ । भएको छ । सो शिलान्याश नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीको प्रमुख आतिथ्यमा बीरगंज महानगरपालिकाको वडा नं.…
Read More...

विद्यालयका छात्रछात्राहरु सम्मानित

संतोष रन्जितकार वीरगंज, २५ कार्तिक । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ मा सहभागि छात्रछात्राहरुलाई सम्मान गरिएको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ मा विभिन्न सांस्कृतिकको र्‍यालीहरुको प्रस्तुती गरी आयोजक समितिलाई सहयोग…
Read More...

राहत तथा बालबिकास शिक्षकहरुको भेला सम्पन्न, १५ सदस्यीय समिति गठन

संतोष रन्जितकार वीरगंज, २४ कार्तिक । पर्साको छिपहरमाईमा गाउँपालिकाको वडा नं. ५ तुलसी बर्वामा राहत तथा बालबिकास शिक्षकहरुको भेला सम्पन्न भएको छ । श्री ने.रा.प्रा.वि. तुलसीबर्वामा राहत तथा बालबिकास शिक्षकहरुको सम्पन्न भेलाले हिरालाल प्रसाद…
Read More...

अवैध गहुँ सहित ट्रैक्टर पक्राउ

संतोष रन्जितकार वीरगंज, २४ कार्तिक । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ बाट शनिबार प्रहरीले अबैध गहुँ सहित एउटा ट्याक्टर नियन्त्रमा लिएको छ । अवैध तरिकाले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार–पसार कार्य नियन्त्रण गर्न जिल्ला…
Read More...

सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई सांसद यादवको शुभकामना

वीरगन्ज, २४ कातिक । पर्सा क्षेत्र नं. १ सांसद प्रदिप यादवले एजस्ने ईद मिलादुन नबि (महम्मद डे) एवं इस्लाम धर्मको अन्तिम सन्देशकर्ता मोहम्मद सल्ललाहु अलैहे वसलमको जन्मदिनको उपलक्ष्य आयोजित उत्सवमा समस्त मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना…
Read More...