Browsing Category

विचार

चट्याङ: बढी क्षति, तर कम तयारी

काठमाडौँ, १४ असार : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक÷एक गरी एकै दिन यति धेरै मानिसले चट्याङ लागेर…
Read More...

सरकार ! भोको पेट बस्न नपरे हुन्थ्यो..

काठमाडौँ, २६ वैशाख  ः काठमाडौँको जोरपाटीस्थित चामुन्डा माध्यामिक विद्यालय अगाडिको सडकमा शुक्रबार बिहान ११ बजे मजदुरहरुको लामो लाइन थियो । स्वयंसेवकहरु एक मिटरको दूरी कायम गराएर लाइन मिलाउँदै हुनुहुन्थ्यो । कोही मजदुरका व्यक्तिगत विवरण…
Read More...

शाक्यमुनि बुद्धः आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक

काठमाडौँ, २५ वैशाख  ः प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका प्रवत्र्तक…
Read More...

कोरोना कहरमा विश्वको पत्रकारिता र प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ, २१ वैशाख : नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरुले आज (मे ३) लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रुपमा मनाउने गर्छन् । पत्रकारिता पेसाको हकहितको संरक्षण,…
Read More...

महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

काठमाडौँ, १८ वैशाख (रासस) : पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ ।…
Read More...

लकडाउनको एक महिना : उपयुक्त समयमा निर्णय, साझा सहकार्यले सफल

नारायण ढुङ्गाना काठमाडौँ, ११ वैशाख (रासस) : विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत महिना आजैका दिन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । उक्त आदेशको आज ठिक ३१ दिन…
Read More...

लकडाउनमा स्रष्टा : एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ…

– जमुनावर्षा शर्मा चिप्लेढुङ्गा,४ वैशाख (रासस) :- एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद भएपनि मानसिकरुपमा लेखनको वातावरण मिलेको छैन । कोरोना भाइरस सङ्क्रमणको माहामारीका कारण सरकारले गत चैत ११ गते…
Read More...

मधेशमा निर्वाचन र विकासको बाधक को ?

राष्ट्रिय जनता पार्टी नेपालको संविधान संशोधनको अडान कायम नभएको भए प्रदेश नं. २ का स्थानीय तहका मतदाता यति खेर स्थानीय तहमा आफ्नो जनप्रतिनिधि निर्वाचित गरिसकेका हुन्थे । राजपाको अडानका कारण अब असोज २ मा मात्र मतदान गर्न पाउने यो…
Read More...

भारत–चीन बीचको द्वन्द्व र नेपालको राजनीति  :- उपेन्द्र झा

शक्तिशाली स्वभावतः अहंकारी हुन्छ । समृद्धशाली देशलाई आफ्नो साम्राज्यको निर्माणमा दत्तचित्त भई लागि रह्ने बानी हुन्छ । साम्राज्य भनेको उसको एकपक्षीय प्रभाव क्षेत्र हो जहाँ आफ्नो देशको सीमा हुँदैन तर  आफ्नो प्रभावको पूर्णता हुन्छ । अटल प्रभाव…
Read More...

राजनीतिक दलहरुको खेल मैदान बन्दै मधेश :- अजय कुमार सिंह

नेपालको एउटा गाउँमा एक जना बुढो को चार वटा सन्तान थियो । बुढोको शासन भनेको सबैमाथि बराबर थियो । चार जना भाईमा तीन जना अलि उच्छृंखल प्रवृतिका थिए भने एक जना शान्त र कसैले दिएपछि मात्र लिने खालका थिए । बुढो बाँचुन्जेल कुनै वस्तु…
Read More...