Browsing Category

विचार

देउवाको भारत भ्रमणले दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउने

यितेन्द्र शर्मा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणको निम्ति भोली देखि दक्षिणी छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा जाँदैछन् । उनको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै परस्पर…
Read More...

चीनसित हाम्रो अपेक्षा

यितेन्द्र शर्मा चिनियाँ विदेशमन्त्री बाङ यीको तिन दिने नेपाल भ्रमणलाई विभिन्न कोणबाट हेर्ने काम भइरहेको छ । खासगरिकन विगत केही वर्षयता देखि नेपालको राजनीतिमा सुक्ष्मस्तरबाट जसरी चीनले हस्तक्षेप गर्न थालेको छ, त्यसले अवश्य नै चीनसित नेपालको…
Read More...

हलिउडद्धारा बहिस्का्र घोषणा पछि बलिउड र एसियाली फिल्मको प्रदर्शन रुसको प्राथमिकतामा

यितेन्द्र शर्मा हलिउडका केही अग्रणी स्टुाडियोहरुले रुसमा नया चलचित्रको प्रदर्शन माथि रोक लगाएपछि रुसले पनि आफ्नो् देशको सिनेमा घरहरुमा बलिउडका चलचित्रहरुको प्रदर्शन गर्ने निति लिएको छ । अब रसियाको सिनेमाघरहरुमा बलिउडका साथै दक्षिण कोरीयाली…
Read More...

गिरिजाप्रसाद कोइराला : एक निर्भिक र निडर नेता

नेपाली राजनीतिमा निर्भिक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको आज १३ वर्ष भएको छ। २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन्…
Read More...

साउदी अरबमा इश्लामिक आतंकबादीलाई फाँसी दिइयो

यितेन्द्र शर्मा अन्तर्राष्ट्रिय इश्लामिक आतंकवादी संगठन अलकायदा र आइएसका ८१ जना आतंकवादीहरुले साउदी अरबमा धार्मिक कट्टरता फैलाउन खोजेको सामाजिक विद्वेष बढाउने काम गरेको, गैर इश्लाम धर्म मान्नेहरु विरुद्ध घृणा फैलाउने काम गरेको र पवित्र…
Read More...

ओलीको अयोध्या कार्ड

यितेन्द्र शर्मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा एक पटक फेरी पनि अयोध्या कार्ड खेलेर भावनात्मक मुद्दालाई उचाल्ने काम गरेका छन् । नयाँ –नयाँ मुद्दा उठाउने र त्यसलाई…
Read More...

युरोपेली संघद्वारा चीनमाथि प्याटेन्ट कानून उल्लंघनको मुद्दा

यितेन्द्र शर्मा गत महिना युरोपेली संघका राष्ट्रहरुले चीनमाथि आप्mनो प्याटेन्ट गरिएको प्रविधिको अवैध तरिकाले प्रयोग गरेकोमा चीनसित क्षतिपूर्तिको माग सहित यसको प्रयोगमाथि रोक लगाउन विश्व व्यापार संगठनमा मुद्दा दर्ता गरेको छ । युरोपेली संघका…
Read More...

गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश

गौतम बुद्धले कुनै एक परिस्थितिमा मात्र सीमित नभएर मानवताअन्तर्गत सबैलाई सहयोग गर्ने सन्देश दिएका छन् । आज समाजको व्यवस्था परिवर्तन भएको छ तर भगवान् बुद्धको सन्देश उस्तै छ र हाम्रो जीवनमा विशेष स्थान छ । बुद्धका १० अमूल्य सन्देशहरूको बारेमा…
Read More...

घमण्डले क्षमता समाप्त

कबीरदासका छोराको नाम कमल थियो । एकदिन कमलले कबीरदासलाई भने, ‘तिमी यहाँ झुपडीमा थिएनौ, आउन ढिलो भयो । त्यतिबेला कोही आएर तिम्रो बारेमा सोधिरहेका थिए । उनीसँगै एकजना मृतक युवक पनि थिए । त्यो शवको अगाडि दुई–तीनपटक रामको नाम लिएर गंगाजल…
Read More...

हामी पनि चिनियाँ ऋणको पासोमा त पर्ने होइन ?

यितेन्द्र शर्मा उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङको महत्त्वाकाङ्क्षी आर्थिक परियोजना बिआरआईको ऋणको पासोमा परेका देशहरूमध्ये कतिपयले आफ्नो महत्त्वपूर्ण बन्दरगाह, विमानस्थल, टापू, भूभाग तथा खनिज सम्पदा लामो समयसम्मको निम्ति चीन सामु…
Read More...
https://ankushdaily.com/