Browsing Category

Top News

कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु, ८ हजार ९६० संक्रमित, पाँच हजार ५५ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा  ८ हजार ९६०…
Read More...

नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौँ :- नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही…
Read More...

चिकित्सक संघद्वारा देशभर ‘रेड अर्लट’ घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरसको संक्रमण तिब्र रुपमा वढीरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह अपिल गरेको छ । संघले बुधबार एक…
Read More...

कोरोना संक्रमणबाट १ सय ६८ जनाको मृत्यु, ९ हजार ३०५ संक्रमित, ४ हजार ४४४ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४…
Read More...

स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम…
Read More...

कोरोना संक्रमणबाट एकै दिन २ सय २५ जनाको मृत्यु, ९ हजार ४८३ संक्रमित,५ हजार २२५ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा…
Read More...

`भारतीय भेरियन्ट´को कोरोना भाइरस विश्वकै लागि चिन्ताको विषय : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले भारतीय भेरियन्टको कोरोना भाइरस 'विश्वकै लागि चिन्ता'को विषय भएको बताएको छ । प्राथमिक अध्ययनबाट बी.१.६१७ म्युटेसनको भारतीय भेरियन्ट अरु भेरिअन्ट भन्दा बढी सङ्क्रामक देखिएको डब्लुएचओले बताएको…
Read More...

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेकी हुन् । राष्ट्रपतिले सरकार गठनको समयसीमा ३ दिन तोकेकी छन् । प्रधानमन्त्री…
Read More...

कोरोना संक्रमणबाट एकै दिन १३९ जनाको मृत्यु, ९ हजार २७१ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा  थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।…
Read More...

प्रधानमन्त्री ओली बिश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिश्वासको मत प्राप्त गर्न असफल  भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि गरेको हो । उनको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४  मत परेको छ । त्यस्तै मत दिन्न…
Read More...