Browsing Category

Top News

लकडाउन कडाइ गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार…
Read More...

सानो पाइलाद्वारा सराहनीय कार्य,प्रहरी र सेनाको लागि ४० सैया आईसोलेसन केन्द्र स्थापना

बिरगंज  । समुदायमा आधारित सामाजिक संस्था सानो पाइलाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग को सहकार्यमा बीरगञ्जस्थित कलवार धर्मशालामा ४० सैया क्षमताको आईसोलेसन केन्द्रको स्थापना गरेको छ। नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)…
Read More...

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित, संक्रमितकाे संख्या २१ हजार ९ पुग्यो

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  …
Read More...

नारायणी संगै बाह्र अस्पतालमा कोभिड–१९ को प्लाज्मा थेरापी विधिबाट उपचार हुने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले यस पद्धतिबाट…
Read More...

देशभर २४६ मा र उपत्यकामा ३१ जनामा कोरोना पुष्टि

काठमाडौँ, १८ साउन (रासस) : देशभरमा आज थप २४६ जनामा कोभिड–१९ सड्ढ्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सड्ढ्रमितको संख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता…
Read More...

बीरगंजमा संघीय सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठायाे

काठमाडौं । पछिल्लो पटक बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि संघीय सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ। स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा…
Read More...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो ( विज्ञप्ति सहित )

काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएकाे  छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । निगमका अनुसार…
Read More...

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल…
Read More...

महानगरपालिकाका स्वास्थ्यकर्मीहरु प्रहरी नियन्त्रणमा ( भिडियो सहित )

वीरगंज, १५ साउन । दिनदिनै दर्जनौको हिसाबले कोरोना संक्रमित थपिदै गएको पर्सा जिल्लामा ४२ जना स्वास्थ्यकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । जिल्ला संकट व्यवस्थापन समिति पर्साको बैठकमा बोलाउँदा वीरगंज…
Read More...

काठमाण्डौंबाट चाेरेकाे भोड्का वीरगंजमा बिक्री,सुरज सिंहकाे प्रहरीद्वारा व्यापक खाेजतलाश

वीरगंज, १५ साउन । काठमाण्डौं चावेलको एक गोदामबाट सटर फोडी चोरी भएको रक्सी मध्ये केही रक्सी वीरगंज बजारमा बिक्री भएकोमा प्रहरीले अनुसन्धान थालेको छ । यती डिष्ट्रीलरीद्वारा उत्पादित सर्वाधिक चल्तीको ब्राण्ड ८८४८ भोड्का काठमाण्डौंका…
Read More...