अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं ।
बलिउडका सबैभन्दा चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस भएको छ । त्यसैगरी उनका छोरा एवं अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस भएको छ ।
अमिताभले शनिबार साँझ ट्वीट गर्दै आफ्नो बारेमा जानकारी गराएका हुन् । यसअघि…