नयाँ राष्ट्रपतिका लागि दक्षिण कोरियामा मतदान

सोल, २६ वैशाख । नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा मङ्गलबार देशभरी मतदान भएको छ । निवर्तमान राष्ट्रपति पार्क गेउन हेलाई भ्रष्टाचारको अभियोग लागेर पदमुक्त हुनुभएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको हो । मतदानका…

इजिप्ट प्रहरी कारवाहीमा आठ विद्रोहीको मृत्यु

इजिप्ट , २५ वैशाख । इजिप्टको दक्षिणी क्षेत्रमा प्रहरी कारवाहीमा आठ जना विद्रोही लडाकूको मृत्युभएको मेना न्यूज एजेन्सीले सोमबार जनाएको छ । सोहाग प्रवेश गर्ने सडक नजिकै लुकिछिपी बसेका इस्लामिक स्टेटका आतङ्कवादी समूहको लडाकूहरुका…

जापानीमा शक्तिशाली भूकम्प

टोकियो, २६ बैशाख । दक्षिणी जापानमा मङ्गलबार शक्तिशाली भूकम्प आएको छ । यद्यपी यस भूकम्पको कारण हालसम्म सुृनामीको चेतावनी भने तत्काल दिइएको छैन र भूकम्बाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । दक्षिणी ओकिनावानमा…

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन भियतनाममा हुने

भियतनाम, २५ वैशाख । अन्तर संसद् जलवायु परिवर्तनसम्बन्धी सम्मेलन भियतनाममा आगामी मे ११ देखि हुने भएको समाचार छ । सो सम्मेलनमा विश्वका विभिन्न देशका सांसदहरुको सहभागिता रहने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विश्वमा जलवायु…

फ्रान्सको राष्ट्रपति पदमा इम्म्यानुएल म्याक्रोनको शानदार विजय

पेरिस, २५ बैशाख । फ्रान्समा हिजो सम्पन्न दोश्रो चरणको (रन–अफ) राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदबार इम्म्यानुएल म्याक्रोन विजयी हुनु भएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी, उग्र दक्षिणपन्थी उम्मेदबार मेरिन लि पेनलाई हराउँदै उहाँ…

बस दुर्घघनामा २६ जनाको मृत्यु

लागोस, २४ वैशाख । नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख…

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ । महिलाले गरेको…

आकस्मिक विस्फोटनमा परी १२ लडाकु मारिए

काबुल, २२ वैशाख । अफगानिस्तानको घानी प्रान्तमा भएको आकस्मिक विस्फोटनमा परी १२ जना लडाकुको को मृत्यु भएको छ भने, अरु २३ जना लडाकु घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार उनीहरु आफैले राखेको विस्फोटक पदार्थ विस्फोटन…