प्रतिगामी कदम बिरुद्ध देशभर वडास्तरिय प्रदर्शन
बिरगंज ।
नेपाली कांग्रेसको वडा स्तरीय बिरोध प्रदर्शन अंतर्गत वडा न. ११,१२ र १३को संयुक्त रैलीले परिक्रमा गर्दै बिरोध सभाको आयोजना गरेको छ। नेपाली कांग्रेस वडा न. ११ का बूथ सभापति गोपाल रौनियारको अध्यक्षतामा मुरलीचौकमा अयोजित सभामा वडा न.…